नेपालमा BSC CSIT कलेजहरु धेरै छन, जसमध्ये तपाईंहरुको रोजाइ बिभिन्न कुराहरुमा भर पर्न जान्छ ।
a) Fee Structure Of College
b) Excellent Teaching Facility
c) Well Equipped labs, classrooms & library
d) And the last but not least thing is Job after graduation
आज हामी यसै बिषयमा चर्चा परिचर्चा गर्नेछौ । BSC CSIT एस्तो बिषय रहेको छ कि कलेजमा दिईने ज्ञानले मात्रै यो बिषय सिमित रहदैन । Students आँफैले मिहिनेत गर्न पर्ने हुनेछ । अन्तत: यो बिषयको पढाई पस्चात काम भने हजुरहरुले पाउनमा कुनै गाह्रो भने नपर्ला | यदि Job कै कुरा गर्नि हो भनेत IT भन्दा Best Field अरु नहोला भन्दा पनि कुनै असर नपर्ला | म आफै नै CSIT Students भएको कारणले पनि होला हजुर्हरुलाइ मैले यो विषयमा उत्प्रेरित गरेको हु |
नेपालको सन्दर्भमा BSC CSIT कलेजहरु यसप्रकार रहेका छन ।
1)) Patan Multiple Campus
2) Kathford International College
3) Samriddhi College, Lokanthali
4) Amrit Campus, Lainchaur
5) Bhaktapur Multiple Campus
6) Padmakanya Multiple Campus
7) St. Xavier's College
8)New Summit College
9) Prime College
10) St. Lawrence College
11) Texas International College
12) Ambition College
13) Orchid International College
14) Himalaya college of Information Technology
15)Madan Bhandari Memorial College
Exactly Fee Structure यति भन्न सकिन्न किनकी दिन प्रतिदिन Fee Structure मा हुने बृदी ले गर्दा Students लाई Information exact नहोला । Average मा government colleges हरुमा Private ko तुलनामा अलिक कम नै Fee structure हुन्छ तेस्को लागि हजुरले Private कलेजमा पढ्नको लागि जोड दिनपर्नी हुन्छ । मैले Bsc CSIT course Rs. 7.20 lakhs मा पढेको थिए र मेरो कलेजको नाम Samriddhi College हो । म 2075 को Batch हु । तेसैले मैले आफ्नो experience बताउदा नयाँ Students लाई केही भएनि Help हुन्छ कि भनेर यो Topic मा discuss गरेको हु ।
अब रहयो अरु BIT, BCA course गर्नी कि CSIT ?
यो exact भन्नि हुदैन हजुरहरुले बिचार गरेर Field Chose गरेर जानुहोला । जता गयेपनी मेहेनत आफ्नै हुनेछ । Tech course हो Scope को कुरा त के रहयो र? Technology को Time हो जता गयेनी science and tech । Job पाउदिन कि भन्ने Tension नलिनु होला Job जता पनि छ र Skills बटुल्ने काम हजुरको ।
Thank You For Your Time😊❤️